Posted by: GwachAquarian December 26, 2013
Pudasaini ko chartikala
Login in to Rate this Post:     0       ?        
नेपाल र नेपालका मान्छेको ताल देखेर रुनु न हास्नु जस्तो लाग्छ / जसले जे गरे पनि हुने रहेछ जस्तो लाग्छ / ठग्ने मान्छे पनि उस्तै ठगिनेहरु पनि उस्तै / सबैलाई तुरुन्तै पैसा फल्ने रुख चाहिएको छ , अनि एस्तो कथाहरु आउदै गर्छन / नेपाल  भनेको कि त ठग फटाहाको देश, कि त मुर्खहरुको देश भन्नुपर्ने  अवस्था आइसक्यो /

जता हेरेपनि कि त पैसा फल्ने रुखको कुरामा विश्वास गर्ने मान्छे र त्यसलाई बास्तविकता बनाएर लुत्नेहरुको कथा मात्रै देखिन्छ /
Read Full Discussion Thread for this article