Posted by: magorkhe1 December 22, 2013
Expanding roads in Nepal ? Is it legal ?
Login in to Rate this Post:     0       ?        
सानी महारानी , के कुरा सोधिबक्सेको हजुरले ?
राणा कालमा बग्गी चलाउन जे जति बने अहिले गुड्दै छन बाहन हरु | कुरा रह्यो सडकको ? यो त दिर्घ पिडित हो ? सडक जग्गा हो | हाम्रो मति : एक सुता जग्गा अरुको लिन पाए : श्री ७ महाराज हुईञ्छ भन्ने सोचाइ छ | छिमेकी नभए राता रात बंगला उठाई दिन्छन अनि थाहा पाउनेले र जग्गा धनिले आफ्नो जग्गामा घर बनाइ उल्टै मपाइपन देखाउञ्छन | धेरै जसोले केहि नलागेर कुकुर किनी त्यो जग्गा हड्प्नेको नाममा आफ्नो कुकुरको राखेर चित्त बुझाइ मा आफु पनि परिएको छ |
यस्ता यस्ता मनस्थिति लिएका हाम्रा पुर्खाले सडक छोडेर घर बनाउने भन्दा सडक च्यापेर घर बनाएका धेरै छन् , तिनीहरुको घर गएको रहेछ भने कसैले चित्त र टाउको दुखाइ गर्नु पर्दैन |
के ठिक के बेठिक , अहिलेको बेठिक भोलिको ठिक हुन्छ | अर्को बिस बर्स पछि सडक माथि सडक थपे पछि मात्रै गाडी कुदन सक्छन दौडने त हाइवे मात्रै हो | सारा नेपालका गाउ अनि भारत बाट छिर्ने सडक छाप पसलले हिडन पनि नसकिने हुन्छ | यो अर्को समस्या अहिले देखि सोच नगरे फुटपाथ सबै नागले पसल को : अनि हिड्नु पर्छ त्यो सडक बात ; गाडी चल्ने कि मान्छे हिंड्ने : यी दुइ को द्वन्द देखिन थालि सकेको छ |
सयौ बर्स पुराको कबिता हो यो : बडाले जो गर्यो काम हुन्छ त्यो सर्ब सम्मत | माओबादिले तेही गरेको हैन : कमसेकम बाटो त बदाउदै छन् : ज्यान नै मारेको त हैन :
Read Full Discussion Thread for this article