Posted by: magorkhe1 December 21, 2013
सुत्नु र उठ्नु
Login in to Rate this Post:     1       ?         Liked by
उत्तर र दक्षिण , कालो र गोरो , धनि र गरिब , विद्वान र मुर्ख , धर्ति र आकाश दुइ ध्रुबिय कुरा भनौ वा  नदीका दुइ किनारा हुन् | इ दुवै एक अर्का का आधार र पुरक हुन् | यद्यपि यी दुवै एक हुन भन्नु आफ्नै आखामा छारो हाल्न खोज्नु हो |
Read Full Discussion Thread for this article