Posted by: ramprasadneupane December 3, 2013
Login in to Rate this Post:
0
?
who is your lawyer? give me your law firm name, name of the lawyer, why isn;t the law firm posting the ad itself as one of sajha's banner?
थुइक्क , केरा खाना अस्य्लुम बेच्न हिद्या ?
एस्त ठग को पछी नालागुम है ! कैलिफोर्नियामा एक जना भाईको अन्तरबार्तामा सम्पूर्ण नाली बेली लगाइदिएका छन् रे यो तोर्पे helpnepalforever को बारेमा !
लहरो तान्दा पहरो जाला है !!!
एस्ता पातकी लाइ $३००० दिनु भन्दा, बरु नेपाल को ticket किन , घर जाउ, देश बनाऊ !
यिनीहरु ले बनाएको duplicate YCL को लेटर र duplicate पत्रिका, चन्दा रशिद, NSU र NC को duplicate membership asylumoffice ले investigation गर्दैछ