Posted by: 28th amendment November 30, 2013
nepal army is a joke
Login in to Rate this Post:     0       ?        
कैलेकाहिँ यी साझाका गूल्लेहरूका कूरो सूनेर नि म तिनछक पर्छु क्या ! को सँँग वारमा जाने भनावो न मलाई नि ए भुजी, भोली नै नेपाल आर्मी म डीप्लोई गर्दिन्छू, रिमोटली ! तीन तिरबाट धोती उचालेर मीत्रराष्ट्रले मूत्यो भने बग्छ कि बग्दैन ए भूजी नेपाल?? अझै माथीका भोटेहरूले त पादेमात्र पूग्छ ! अनी लड्ने चै केले, त्यै धोतीले कारगील लडेर दूई राउण्ड हानेपछी नली बाङ्गीने दानमा पाको एस. एल.आर ले ? गेडाजस्तो कूरा गरेर टाईमपास हान्डै छन् झ्याक्नेहरू !
Read Full Discussion Thread for this article