Posted by: Shaanti November 27, 2013
कुमारी प्रथा परिवर्तन गरिनु पर्छ I
Login in to Rate this Post:     0       ?        

उजी भाइ 

कुमारी हुनेलाई केहि तकलिफ छैन , तिमीलाई के को कपाल दुखाइ ..‍‌

कुमारी भनेको क्याथोलिक चर्चको सिस्टर जस्तै  जिन्दगि भर अबिबाहित हुनु आवश्यक छैन 

यो केहि छिन मात्र हो ...शरिर को जुनसुकै अंग बाट रक्त श्राप भएछि तुरुन्तै नया उम्मेदबार खोजिंछ

आफ्नो घर छोडेर कुमारी घरमा बस्नु परे पनि त्यहा पठन पाठन को व्यबस्था  छ ...


Read Full Discussion Thread for this article