Posted by: _____ November 25, 2013
किस्ट बैंकका सिइओ पक्राउ
Login in to Rate this Post:     0       ?        

किस्ट बैंकका सिइओ पक्राउ

प्रहरीले किष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बिएन घर्तीलगायत लाई ९ मंसीर दिउँसो पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले किष्ट बैंकका सिइओ बिएन घर्तीसहित उच्च तहका कर्मचारी प्रगुन श्रेष्ठ र बालकुमार पाण्डेलाई काठमाडौंबाट पक्राउ गरेको छ ।

कर्जा दुरुपयोगको आरोपमा सिइओ बिएन घर्तीसहित उच्चतहका कर्मचारी पक्राउ परेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

Read Full Discussion Thread for this article