Posted by: dragoontatoo November 24, 2013
I LOVE DEMOCRACY !!
Login in to Rate this Post:     0       ?        
अशिश्मे जस्ता बेकुब नेपाल मा जमिनुनै देस को लागि अभिसाप भो....भ्रम भन्ने कुरो अस्थाई हुन्छ तर इ बेकुब हरु त गोरु  रहेछन...साहुन मा आखा फुट्या गोरु ले सधै हरियो देख्छ भन्या जस्तो......आफु सत्ता मा हुदा मोज मस्ती भाहेक केहि सोचेनन जब सचेत जनताले इ प्रचण्ड त ब्वासो दरिद्री रहेछ भन्ने थाहा पाए तब हार बेहोर्नु पर्यो..राजा हटाएर आफु चाही लाजिम्पाट दरबार  छिरे ...जंगल मा चप्पल लहुन नपाउने ले हेलिकोप्टर चढे....लाज मर्दो तरिकाले आफ़ो छोरालाही सगरमाथा चद्न फथाये ...त्यो बेला सोच्नु पर्दैन भोलि जनता ले इ कुकर्म को सजाय दिन्चन भनेर ..अब आहेले धादली भो रे....अनि इ ब्रेन washed बेकुब हरु चाही अझै क्रान्ति भनेर पछि लगिरको छन्  ....इ बेकुब हरुको बुध्ही कहेले आउने होला.......अझ यो नन्द किशोर पुन भन्नेको कुरा सुन्नु जेउदै जलाएर सति पठाउनु पर्ने जस्तो......
Read Full Discussion Thread for this article