Posted by: metta November 24, 2013
प्रचण्डको अर्को शर्त
Login in to Rate this Post:     0       ?        
तर माओको आरोप र पूरै नेपालमा नै धाँधली भयो भन्ने आरोप असत्य जस्तो लाग्छ, बिशेष गरि पासांग भन्ने गोजेंग्रोको अन्तर्बाता सुनी सके पछि | उनले त आफ्नो भोट गनेरै भने २५,००० भोट आफ्नो नाममा खसेको भनेर आफैले धाँधली गरेर खसाएको जस्तो र चाहिने नचाहिने आधारहीन कुराहरु झिकी राखेका थिए | माओका ठुला भनिएका कमान्डर नेताहरु येस्ता भातेहरु छन् | जस्तोकि माओबादी अहिले खोज्दै छ | मलाई लाग्दैन प्रचण्डले भने जस्तै उनीहरु संग ती तथ्यहरु छन् | उनीहरु त तथ्यहरु आफै सिर्जना गर्ने तिर लागि राखेका झैँ लाग्दछन् | नत्र प्रहरी चौकीमा रहेका २०६४ सालका पूराना मत पतिका भेटिएको कुरालाई उचालेर बानेस्वरको  चौकी मै आक्रमण गर्न जादैन थियो र सुप्रभा घिमिरेले एक भोट पनि नपाएको हावा गफ्फ सूनाएर हिंडदैनथ्यो र प्रचण्डको कुपुत्र प्रकाश दाहालको facebook को status ले देखाए जस्तै जंगल र बाटामा प्रमाण खोज्दै बाटामा यो भेटियो र त्यो भेटियो भन्दै हिदैनथ्यो |
Read Full Discussion Thread for this article