Posted by: Efficient November 21, 2013
मतगणनाको ताजा परिमाण
Login in to Rate this Post:     0       ?        
अब माओबादी हरु लाइ जनताले देश निकाला गर्न मात्र बाकि छ. खालि नया नया नारा लागेर जनतालाई मुर्ख बनाउदै हिड्ने हरु को हैसिएत -अभिमत बाट जनताले प्रस्ट परेका छन्,  अझै पनि फेरी नौटंकी गर्दै झुट को खेति गर्न थाले भने सबै जनालाई ठुदिखेल मा लगेर फासी दिनु पर्छ. -जनताको अभिमत स्वीकार्न नसक्ने हरु लाई. 
Read Full Discussion Thread for this article