Posted by: _____ November 21, 2013
मधेसी लोकतान्त्रिक पार्टी को पहिलो जित
Login in to Rate this Post:     0       ?        
रौतहट २ मा फोरम लोकतान्त्रिकका मुस्ताफ आलम विजयी हुनु भएको छ । यससँगै फोरम लोकतान्त्रिकले खाता खोलेकेा छ । 
मुस्ताफले १३४५० मत पाउनु भएको छ । कांग्रेसका अफताब आलम १०४१५ मतसहित दोस्रो हुनु भएको छ ।
Read Full Discussion Thread for this article