Posted by: BityoJiban November 21, 2013
प्रचण्ड र एमाओबादी बिरुद्ध केहि रमाइला, रोचक र व्यंग्यात्मक स्टाटस, कमेन्ट र ट्वीटहरु
Login in to Rate this Post:     0       ?        
Phombo Limbu ताक परे तिवारी नत्र गोतामे ,
हार्ने गोरुको छेर्ने बानि ,
यस्तै भो प्रचण्डको कहानी,
संबिधान बनाउने छैन मोहनी ,

साम-दाम दण्ड भेद 
तिम्रो गफै भो 
माओ बाद्लाई आर्य घाट पुर्याउने 
प्रचण्ड आफै हो 
३३ दललाई पाखा लाउने 
प्रचण्ड नायक हो ,
Read Full Discussion Thread for this article