Posted by: Kiddo November 20, 2013
2nd CA election ...!!
Login in to Rate this Post:     0       ?        
यो निर्वाचन मान्य हुँदैनः वार्इसीएल प्रवक्ता दीपशिखा
दोस्रो संविधानसभाको निर्वाचनबाट अप्रत्यासित परिणाम भोग्नुपरेपछि एमाओवादीको युवा संगठन वाईसीएलले यो निर्वाचनमा धाादली भएको दावी गरेको छ । वाईसीएलका प्रवक्ता दीपशिखाले देशी तथा विदेशीहरु षड्यन्त्र गरेर एमाओवादीलाई हराउन लागेको दावी गर्नुभएको हो ।

मतपेटिकामा नक्कली मत झारेर एमाओवादीलाई हराउन लागिएको भन्दै प्रवक्ता दीपशिखाले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पत्रकारहरुसाग बोल्दै एमाओवादीले यो निर्वाचन परिणाम बहिष्कार गर्ने घोषणा गर्नुभएको हो ।
Read Full Discussion Thread for this article