Posted by: instagram November 20, 2013
2nd CA election ...!!
Login in to Rate this Post:     4       ?         Liked by
एक जना व्यक्ति बानेश्वर स्थित संबिधान सभा भवन भित्र आएर त्यहाँ उभिएका पत्रकार साथीहरुसंग सोधेछ " एमाओबादी अग्रस्थान मै छ होइन ?" अनि उसलाई त्यहाँ भएका पत्रकार साथीहरुले जवाफ दिएछन "होइन एमाओबादी त तेस्रो स्थानमा छ" प्रत्येक २ मिनेटमा त्यो मान्छे आएर पत्रकारहरुसंग सोहि प्रश्न सोध्दो रहेछ, ४-५ पटक उत्तर दिए पछि दिक्क लागेर पत्रकार साथिले भनेछन "कति चोटी त्यै उत्तर दिउँ तपाईंलाई दाई, नेपाली बुझ्नु हुन्न" त्यो सुने पछि त्यो व्यक्तिले भनेछ "बुझ्छु भाई, तर जति पटक सुने पनि सुन्दा कानलाई रमाइलो लाई रा-छ के
Copied...
Read Full Discussion Thread for this article