Posted by: KaliKoPoi November 20, 2013
2nd CA election ...!!
Login in to Rate this Post:     5       ?         Liked by
पहिलो चुनाब मा माओबादीले जित्दा धेरै
मानिस मा हर्सो हुल्लास खुसि थियो !
अईले को चुनाब मा माओबादी ले हर्दा सबै
खुसि छन् ! हो यहि हो अग्रगामी छलांग
भन्या ! खोलो फर्किन १२ वर्ष लागेन ५ वर्ष
मै फर्कियो ?! -copied
Read Full Discussion Thread for this article