Posted by: Sujhab November 16, 2013
Vote for my Aunt
Login in to Rate this Post:     0       ?        

   मारे मार काटे काट,
   Regina, तिम्रो Auntie Lai Vote त म भुत्रो पनि हाल्दिन...
   यिनीहरु जस्ता अवसरबादी नेताहरु,
   नेपाल आमालाई त अब अवस्य पनि चाहिन्दैन....
 
  न त काँग्रेस, न त एमाले, 
  पी दिदीका राजाबादी  राप्रपा,
  न त माओबादी jaanthaharu नै जाति ...
  त्यसैले Regina, बाग दाज़ी तथा अन्य दाज्यु भाई तथा सेकसी दिदि बहिनी हरु,
  देशलाई निकाश दिन नै छ, सांचिकै माथि उठाउन नै छ भने,
  Vote फोर Only हाम्रो बाउ माथि ....

                          आइला में तोः सायर बंगाया ...
Read Full Discussion Thread for this article