Posted by: instagram November 10, 2013
झनक्क रिसाउने बानी कसरी कम गर्ने
Login in to Rate this Post:     0       ?        
केटा हो , यो झनक्क रिसाउने बानी कसरी कम गर्ने ?
कसैले केही नचाइने कुरो गर्यो की झनक्क रिस उठी हाल्छ अनि त्यों माथि छुचो मुख छ प्याच्च जवाफ फर्काई हाल्न पर्छ ।। यो बानी कसरी कंट्रोल गर्ने ? अब फिल्म मा जस्तो 1 देखि 10 सम्म गन्ने टाइम नि हुदैन ।
येही बानी ले गर्दा कति काम बिग्री सक्यो।। कति सम्म कुस्ती परि सक्यो ।
Read Full Discussion Thread for this article