Posted by: NepaliSurvey November 10, 2013
Nepali Election Survey 2070
Login in to Rate this Post:     0       ?        
नमस्ते साझा बासीहरु ,

चुनाबको माहोलले देश र जनता उत्साहित भैरहेको बेलामा हामीले पनि चुनाब सर्वेक्षणको लागि एउटा वेबसाइट तयार परेका छौ | यस वेबसाइट मार्फत तपाइहरुले सजिलै नेपालको नक्शामा क्लिक गरेर  विभिन्न क्षेत्र बाट उठ्नु भएका प्रतिनिधिका बारेमा जानकारी पाउन सक्नु हुनेछ र यसका  साथै आफ्नो मत पनि ब्यक्त गर्न सक्नु हुने छ | साथै  मत सर्वेक्षणको ताजा परिणम पनि हेर्न सक्नु हुनेछ |
आशा छ यस वेबसाइटले नेपाली जनतामा चुनाबप्रति अझै उत्साह थप्ने छ |

कृपया यस सर्वेक्षणमा भाग लिएर आफुलाई मन पर्ने नेतालाई साथ दिनुहोस   र आफ्ना साथीभाइहरु माझ  शेयर गरेर सहयोग गरिदिनु हुन अनुरोध गर्दछौ |

आशा छ आउदो चुनाबले हामीलाई पक्कै पनि नया संबिधान दिनेछ |

हाम्रो वेब ठेगाना : http://www.nepalsurvey.com

धन्यबाद 
नेपाल सर्भे 
Read Full Discussion Thread for this article