Posted by: santoshlmn November 10, 2013
बन्द हडताल सम्बन्धि लागेका कुरा
Login in to Rate this Post:     0       ?        
अहिले नेकपा-माओवादीको गठबन्धनले गर्न खोजेको बन्द हड्ताललाई सबले बिरोध गरेझैँ  ,बन्द हड्तालजस्ता पछौटे, जनतालाई दु:ख दिने कार्यक्रम जुन कुनै पार्टी वा समुहले गर्दा पनि बिरोध र रिरुत्साहित गर्ने काम होस् । अहिलेका मुख्य चार पार्टीले पनि अबदेखि आफुले पनि कहिल्यै बन्द हड्ताल नगर्ने बाचा गर्न सकुन् । होइनभने अरुलाई एउटा मापदण्ड, आफुलाई अर्को गर्ने खाले प्रवृति गलत हुनेछ । नेपाली जनतालेपनि अब कसले बन्द हड्ताल गर्छ तेस्ता पार्टी र समुहको मौका परेको बेला धज्जी उडाउन सक्नु पर्यो ।

http://merasabdaharu.blogspot.com/

Last edited: 10-Nov-13 11:35 AM
Read Full Discussion Thread for this article