Posted by: UBB October 31, 2013
Every Nepali Should Watch this Video
Login in to Rate this Post:     0       ?        

कुकुर जात्रा - बबाल हुने भो ल शनिबार कार्तिक १६ गते !

MUST attend for those of you in Kathmandu. No excuses.

धेरै भयो राजनीतिले देश बिगार्यो भनेर दिक्दार भएको| तर कुनै पनि राम्रो बिकल्प पाउन सकेनौं| त्यसैले, राजनीतिक कु-संस्कार बदल्न हामी, विवेकशील नेपाली, आफैं अघि बढ्दै छौं| तपाई पनि हामी संगै राष्ट्र निर्माणको अभियानमा अघि बढ्नुहोस्|

कार्तिक १६ गते, कुकुर पुजाको दिन बसन्तपुर आउनुहोस्!
हामी सबै मिलेर नयाँ इतिहास रचौं!!

See Translation
Read Full Discussion Thread for this article