Posted by: IDK2013 October 29, 2013
Need Help
Login in to Rate this Post:     0       ?        
प्रकाशजी, तपाइलाई मेरो शुभकामना छ | एउटा नेपालीको छोरोले प्रगति गर्न लागेको मा मलाई तेत्तिकै खुसि छ | मलाई direct फाइदा हुने केहि गर्नु पर्छ भन्ने पनि छैन | 
चिन्ता नगर्नुस तपाइको भोट पुर्याइञ्छ, धाँधली नै गरेर भए पनि | 

एउटा को त कुरै छैन, दुइटा vote ठोक्दिम? 
Read Full Discussion Thread for this article