Posted by: sherlock October 29, 2013
Login in to Rate this Post:
0
?
के बासी खबर सुनाइरा? ताजा खबर सकियो कि के हो? यो चोरलाइ जुत्ताको माला लगाई दिएको, ढुंगाले हानेर टाउको फ़ुटैद्या, अथवा झन् गोलिनै हानिद्या समाचार सुन्न कैले पायिने होला?