Posted by: ramprasadneupane October 24, 2013
सन्डे मोर्निंग रिंगटोन ?
Login in to Rate this Post:     0       ?        
सन्डे मोर्निंग  रिंगटोन कसै संग छ कि? वा कसरि  रिंगटोन बनाउने हो जानकारि पाइन्छ कि? 
पाए सारै आभारी हुने थिए !

यो गीत सुने देखि अरु कुनै गीत न त् सुन्न मन लाग्छ न त हेर्न नै
यो डान्स देखे देखि न त शकिरा मन पर्छ न त कुनै अरु कम्मर मर्काई 
एक सुर ले काम गर राख्दा दिमाग मा गीत बज्छ,  काम ठप्प हुन्छ, 
कफी खादा गीत सम्झे सर्किन्छ , 
गाडी चलाउदा गीत सम्झे हात खुट्टा आफै नाच्न थाल्छ 

मलाई मात्रै एस्तो हो कि अरुलाई नि भा हो?

कसलाई के के भा ख , यसो  बाडम न हँ?
Read Full Discussion Thread for this article