Posted by: IDK2013 October 15, 2013
Nepal jana jun travel agent ramro hola
Login in to Rate this Post:     0       ?        
Americanpassport, साथि धेरै ठुलो कुरा चाही अलि नगरौ है? बिचारा OP ले आफु जस्ता situation भएका sajhaites हरुबाट firsthand idea लिन खोजेको मात्र त हो नि| तिमीलाई थाहा नभए चुप्प लागेर बस न | आफ्नो कुरा बिर्सियौ, आफ्नो नाम Americanpassport पो पछाडी कति कहानी छ| नेपालमा यो भएन त्यो भएन भनेर रोइ रोइ Passport लिएको अथवा लिने कोशिश गर्दै गरेको होइन ?  tatto na chharo!
Read Full Discussion Thread for this article