Posted by: rastra October 13, 2013
properties for sale
Login in to Rate this Post:     0       ?        

मेरो एघार कठा दुइ धुर राम्रो तरकारी खेति योग्य जमिन / तिन कोठा बाथरूम भएको पक्कि घर र मोटर बाटो सिसौ , आप , लिची कटहर, का बोटहरु र छेउमा खोला र आफ्नै जग्गा मा इनार भएको राम्रो सिंचाई योग्य जमिन र राम्रा छिमेकीहरु छन्/ यो जग्गा चितवन पर्सा मा छ/ एस अघि एक करोड पन्द्र लाख को कुरा कानी भएको मा मेरो बेस्टता को कारण ले मैले समय दिन सकिन/ अहिले हाम्रो समय पनि भएको र तेता तिर को बेच बिखन गर्ने निर्णय सबै परिवार बाट भएको ले रकम दुइ पछया को समजधारी मा तय गर्न सकिन्छ/

मेरो सम्पर्क
रामु
फोन ९७७ +१ २१०-८४९-७१५६
USA
email address:- upadhayay@hotmail.com

Last edited: 13-Oct-13 01:33 PM
Last edited: 13-Oct-13 01:47 PM
Read Full Discussion Thread for this article