Posted by: Aawara October 13, 2013
lets make a Bijaya dashami wish for the following person after you.
Login in to Rate this Post:     1       ?         Liked by
 Happy Dashain to all Nepali.


लामो आयु भई निरोग रहनु विद्वान ठुलो हुनु !
पैसा खुब कमाउनु सुख र मान सम्मान पनि पाउनु !!
चिन्ता कष्ट पिडा सबै पर रहुन इच्छा पुरा भै रहुन !
सन्तानै सुखले रहुन सब जना ज्ञानी र योध्हा बनुन !!

क्रोधै शान्त रहोस सुकिर्ति फुलको बास्ना सरि फैलियोस !
सन्तोषी मन होस् सधै धन बढोस् भण्डार खाली नहोस !!
दैबी मार नहुन सदा बगिरहुन बिज्ञान धार रस !
कोहि शत्रु नहुन सबै मित्र बनुन संसार हाँकी बस !!

जता हेर्यो उतै राम्रो सधैं उन्नति भैरहुन !
माता दुर्गा भवानीले आशिर्बाद पुरा गरुन !!







 
Read Full Discussion Thread for this article