Posted by: Sujhab October 8, 2013
बिजया दशमी को हार्दिक मंगलमय शुभ कामना
Login in to Rate this Post:     1       ?         Liked by

 त्यसो त मैले पनि कहाँ उछिन्न खोजेको हूँ र बाघ दाज्युलागि, कार्यकक्छयमा गर्न को लागि कुनै कार्य पनि थिएन र साथ साथै पी दिदीको उत्तेजना युक्त शब्धहरु | म त अवगतनै छु नि, शिर देखि पौउसम्म पी दिदि म बाघ दाज्यु को नै हक छ भनेर | 
 हुन त जमाना पनि कहाँ काक्रो र लौकाले चरम उत्कर्ष पूर्ति गर्ने समय छ र, आजकाल त पाए भेट्टाए ड्रम नै निल्ने आएको छ | सायद त्यसैले होला पी दिदीले पनि नरेशलाई खोज्नु भाको 
अन्त्यमा पालो मिचेको मा छमा याचना माग्दछु बाघ दाज्यु, यहालाई पनि बिजया दशमी को मंगलमय शुभकामना साथमा दिपावली को पनि, सायद यहाँ को ससुराली जाने यो पहिलो अवसर हो के रे, ल बधाई छ यहाँलाई ...
 पी दिदि सोर्री ल... थोडा मजाक गरेकोमा दिमाग चाहिं नगर्नुस होला..
Read Full Discussion Thread for this article