Posted by: Rahuldai October 4, 2013
भोक र "गं:चा मरी" को कथा।
Login in to Rate this Post:     0       ?        
KIDDO जी, 
गरीबको घर मा अझै पाक्छ होला त्यो गंचा मरी  .... गंचा  अर्थात घण्टा आकारको सुक्खा  आटा र पिठो , वाह ! क्या मिठो . 

थाने भाइ , 
पकाउन त पर्र्यो नै , काँचो पिठो , मिठो हुन्न ... प्यान वा कराई मा अलिकति तेल तताई  त्यो गंचा मरी को पिंध खैरो हुने गरि डढाउने........... अनि पानी आधा डुब्ने गरी भर्ने र ढक्कनले छोपी पकाउने .......... पानि सुके पछि गंचा मरी तयार ...............

 
पिया जी ,, धन्यबाद 
 
रिडल, 
ग्वारामरी भन्दा मिठो हुन्छ, स्वास्थकर पनि ...
Read Full Discussion Thread for this article