Posted by: bittertruth September 28, 2013
के हो जिबन ?
Login in to Rate this Post:     0       ?        
के हो जीवन? 
धेरै खुस्के येही प्रस्न गर्दै , 
जोगी भए, पागाल भए , 
 
जीवन लै येसरी हेरुम, जहाँ कोहि छैनन् सिवाय आफु, 
जहाँ कोहि महत्व पूर्ण छैनन् , सिवाय आफु, 
कसैलाई अहित हुन्दैन भने , जस्तो सुकै सिदान्त पनि अंगालिन सकिन्छ , 
आफु प्रतिकुल बेक्तीहरुलै कल्पनाकै भरमा भए पनि उनीहरुको अस्तित्व अस्विकार गरम, 
सोचम, तिनीहरुको अस्तित्व नै छैनन् , आफुलाई महत्व पूर्ण थानम, 
अहंकारलाई आफ्नो सत्रु थानम, हासेर अहंकारलाई जित्न सकिन्छ , 
येति गर्न सकियो भने सजिलो हुन्छ जीवन |
 
होइन भने पागल भइन्छ |
 
Read Full Discussion Thread for this article