Posted by: _____ September 27, 2013
आयल निगमका कार्यकारी निर्देशकसहित ४ उच्च अधिकारी समातिए
Login in to Rate this Post:     0       ?        
 लोल, सोम त कर्मचारी यूनिओं  को अढछ्य   रे,  अख्तियार को कारबाही को बिरुध्ह  मा Tv  मा अन्तरबार्ता रे, बक्तब्य रे 
 
सोम ले आयेल निगम मा बसेर कति धन कमाको छ अख्तियार ले छानबिन गर्छ कि गर्दैन कुन्नि 
त्यो आयेल निगम को कर्मचारी यूनिओं मा कुन पार्टी को मान्छे ले जिते का हुन् कसै लाई थाहा छ ?
Read Full Discussion Thread for this article