Posted by: worldwideweb September 27, 2013
To those who thinks Jhapali ta fatah hunchhan.
Login in to Rate this Post:     0       ?        
@sidster, हो Dallas मा सबै Education र मेडिकल को सुबिधा छ तैपनि डालास भन्दा त् न्युयोर्क धेरै बिकसित छ नि, हैन ? जस्तै न्यु योर्क मा जस्तो पब्लिक ट्रान्सपोर्तेशन सुबिधा डल्लास मा छ र ? माथि झापाली हरु ले झापा काठमाडौँ भन्दा बिकसित छ भन्दै छन्, त्यो कत्तिको साचो हो त् ?

->न्यु योर्केले डल्लासेलाइ पाखे भनेको चाही अहिले सम्म सुनेको छैन ! न्यु योर्क मा पसेको खैरो कपाल परेको नेपाली ले भनेको भए अर्कै कुरा !
Read Full Discussion Thread for this article