Posted by: _____ September 27, 2013
आयल निगमका कार्यकारी निर्देशकसहित ४ उच्च अधिकारी समातिए
Login in to Rate this Post:     0       ?        
 

अख्तियारद्वारा निगमका थप अधिकारी पक्राउ

 
(0 Votes)
 
 
 
 
काठमाडौ, आश्विन ११ - नेपाल आयल निगमनका वरिष्ठ सहायक देवी प्रसाद न्यौपानेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । अख्तियारको अनुसन्धानमा बाधा व्यवधान गरेको अभियोगमा न्यौपाने पक्राउ परेका हो । बोनस बाड्ने निर्णय प्रक्रियामा प्रत्यक्ष संलग्न भएकाले उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । अख्तियारले यसअघि निगमका महाप्रबन्धक सुरेशकुमार अग्रवाल सहित चार अधिकारीलाई पक्राउ गरेर अनुसन्धान गर्दैछ ।

 

- See more at: http://www.ekantipur.com/np/2070/6/11/full-story/376513.html#sthash.jOR8I81F.dpuf
Read Full Discussion Thread for this article