Posted by: ThahaChaena September 26, 2013
समानान्तर!
Login in to Rate this Post:     0       ?        
 ल दोश्रो नि पढें ... 
 
क्रेजी .... म 'म'पात्र भन्दा धेरै टाढाको म हुँ.... तर पनि धेरै छन् नि यो म पात्र जस्ता महरु यहाँ तेही पो भन्या त ...
 
दोश्रो भाग त मलाई कता कता त्यो राजेश खन्नाको फिलिम थो नि के त नाम नै बिर्सें.....जिसिनिमा मा हेर्या सानो मा  ....त्यता तिरा गैरा जस्तो पो लाग्यो त... 
 
बाँकी चांडै पढ्न पौने आशा मा 
 
- थाहा छैन (थाने)
Read Full Discussion Thread for this article