Posted by: crazy_love September 26, 2013
समानान्तर!
Login in to Rate this Post:     0       ?        

Hi GC

के छ हालखबर साथी! सन्चै? क्रमश: नलेखु भनेको एक बसाइमा कथा नसकिने रैछ!

थाने जी,
साचै तपाइ पनि महरु मध्यको एउटा 'म' त पर्नु भएन। कथाको म को कुरामा बहकियो भने त बिजोग पो हुन्छ कि?

फुच्चे,
मलाइ अझै थाहा छैन, थाने भनेको हैन नि फेरि, कथा कहा जादैछ?

झापाली ठिटो ज्यु,
तपाइले भने जस्तै पो भयो त है, के हो अन्तरयामी हुनु हुन्छ कि क्या हो?

मौन पढ्ने साथीहरुलाइ धन्यबाद! धेरै पछि लेख्दा गल्तीहरु भएमा माफ दिनुहोला।

Read Full Discussion Thread for this article