Posted by: worldwideweb September 25, 2013
Looking for form a cricket team in DC!!!
Login in to Rate this Post:     0       ?        
खेल्न त होइन, हेर्न चाही आउनु पर्ला ! फेरी क्रिकेट भन्या मुर्ख हरुले खेल्ने अनि महामुर्ख हरु ले हेर्ने खेल भन्छन, के गर्ने होला ? हेरेर महामुर्ख बन्नु भन्दा बरु खेलेरै मुर्ख मात्र बन्नु परो क्यारे !
Read Full Discussion Thread for this article