Posted by: live_let_live September 25, 2013
To those who thinks Jhapali ta fatah hunchhan.
Login in to Rate this Post:     0       ?        
   अति हुन्छ नि ..खाते हरु..काठमाडौँ भनेको त पेरिस लण्डन हो जस्तो गर्छन.काठमाडौँ पाखे छैन होला..तर  काठमाडौँ कति  खाते छ हाम्लाई थाहा छैन र?.नेपाल पुरै slum हो..देश डुब्न लागेको छ.कुरा चै .काठमाडौँ राम्रो रे..झापा राम्रो रे..तेस्तो राम्रो काठमाडौँ र झापा छोडेर किन आइस त USA. तेताई किन मरिनस?? न्यु योर्क र Akron ko comparision गर्ने lai चै न्यु योर्क को bed bugs र   cockroach  एकदम मन परेको होला नि..By the way...your ktm and whole country is now run by outsiders cause you ktm people dont have guts or something is wrong with you.
idk2013 तिम्रो कमेन्ट मन पर्यो.

Last edited: 25-Sep-13 09:30 AM
Read Full Discussion Thread for this article