Posted by: ThahaChaena September 24, 2013
समानान्तर!
Login in to Rate this Post:     0       ?        
क्रेजी ,

साधा झैं एकदम राम्रो कथाको सुरुवात जस्तो लाग्यो.....

<<जो बिना जिन्दगी अधुरो हुन्छ भन्ठानेको थिए, अहिले उ नभएको भए कति सुन्दर हुन्थ्यो मेरो जीवन भन्ने जस्तो लाग्छ।>>     ---- आज कति म-हरु आफ्ना सुनी सम्झेर येही भन्दै होलान ....

हजुरको जिवन्त लेखाइ छ .... बाँकी चांडै पढ्न पाउने आशामा

- थाहा छैन (थाने)
Read Full Discussion Thread for this article