Posted by: timi_mero_sathi September 17, 2013
लघुकथा: आफ्नो कथा आफ्नै ब्यथा
Login in to Rate this Post:     0       ?        
 जमाना कहाँ पुगी सक्या , हामी बुडो भयेछाम कि क्या हो 
एक जना ले भन्थ्यो  उसको श्रीमती ले एकदिन उसलाई भन्या रे, ए बुडो मलाई एउटा केटो मन पर्या छ , त्यो संग ब्या गरि देउन रे 
जे होस् उत्तम जी ले लेख्न भएको कथा उत्तम नै छ 
Read Full Discussion Thread for this article