Posted by: kalikali September 14, 2013
 Login in to Rate this Post:     
0  ?
 
       ?   
 
 ?
 
       ?   
 
हेल्लो साथी हरु मलाई एक समस्या पर्यो
म पेट्रोल पम्प मा कम गर्थे, डलर टन्न गन्न पाउने लोभ लाग्यो, अलि अलि चोरियो मदेशे ले थाहा पाएन , बानि ले छोडेन , धेरै चोरियो, मोज गरियो, पछि साहु ले थाहा पाएर, केरकार गर्यो ,  हो भने अब के गर्ने मोरा को मा कता कता मात्र क्यामेरा नभाको ??   मत गाली गरेर मात्र छोडला भन्या, रोए कराये मोरा ले सुनेन, मोरा ले पुलिस केस नै हालयो, अब के हुनछ मलाई ।
भोक प्यास छैन, जेल को मात्र सपना देख्छु। केहि ऊपाय छ कि, मलाई थाहा छ, यहा डल्लास मा सबै धोति को चोरेर त बाच्या त छन नि, आफु लाई परया बेला मा सबै धेरै चोरिस मोरा भन्छन, म के गरु ??? डलर हुन्जेल त साथि हरु पनि थिए अब त नो डलर नो साथि,