Posted by: magorkhe1 September 14, 2013
Gautam Buddha was a COWARD. I don't give a flying f**k where he was born.
Login in to Rate this Post:     0       ?        
बतुवा: एई किन सुत्या यो ट्रेनको लिखमा ?
सुतुवा : सधैको कर कर , लौ जा भनि मर्न लागेको |
बटुवा : ए , अनि त्यो पोकामा के छ ?
सुतुवा : खाने कुरा
बटुवा : अनि मर्न आको मान्छेले किन खाने कुरा
सुतुवा : भोकै मरिएला भनेर |
बटुवा : ए ट्रेन  १० घण्टा पछि मात्रै आउछ हैन ?
सुतुवा : हो हो

यो मर्न लाइ ट्रेनको लिखमा सुतेको सुतुवाको मर्ने कुरा झैँ हो |  He does not care? Then why he is posting it ? 
बुझियो नानीको कुरा : काम छैन भतुवा साझा छिर अनि छोडीदे बकमफुसे कुरा : अनि हेरम तमासा :
झमिते बन्न खोज्या  : दुइ जना हात तेस्याई तेर्स्याई आकास हेर्ने अनि थपिदै जादा मानिस के के न देखिन्छ भनि एक अर्को गर्दै सबै औला ठड्याइ हेर्न थाल्छन अनि तेही रमिता आफुले हेर्ने |

Last edited: 14-Sep-13 02:01 PM
Read Full Discussion Thread for this article