Posted by: behoove_me September 13, 2013
Login in to Rate this Post:
1
?
Liked by
भ्याली,
देवनागरी मा लेख्न कति गाह्रो हुन्छ भन्ने कुरा थाहा पाउँदा पनि र लेख्दा लेख्दै अल्छि लाग्छ भन्ने थाहा पाउँदा पनि यो लेख को सराहना गर्ने जमर्को गर्दैछु. साझा मा यहाँ को पहिलो प्रयाश हो कि होइन मलाई थाहा छैन तर यस्तो कथा दिग्गजहरु मात्र लेख्न सक्छन र म जस्ता नौसिखिया हरु सक्दैनन् भन्ने कुरा म किटान गर्न सक्छु. कथा का केहि वाक्य ले म अवाक भएको छु, यति गहन सोचाई साधारण मानिसको हुन सक्दैनन्. आशा छ अरु पनि पढ्न पाउ.