Posted by: 36x36 September 12, 2013
हारेको मान्छे
Login in to Rate this Post:     0       ?        
 क्रेजी लब jiu लाई अभिबादन टक्र्याउन चाहन्छु;
अरुले लेखेको पढ्न बेस्सरी रुचाउने मान्छे म... आफै लेखिटोपल्न खोज्छु कहिलेइ पूर्ण रुपमा लेख्न सक्दिन,
अनि हाम्रो साझाका अति नै सम्माननिय लेखक हरुको लेख पढ्छु कथा पढ्छु , अरुले लेखेका किताबहरु पढ्छु 
अब त सक्छु झैँ लाग्छ तर लेखाइलाइ ठ्याम्मै बामे सराउन सक्दिन.
भर्खरै बारखरी सिक्दै छु.............. शब्द हरु बनाउन र शुद्ध गरि लेख्न  बिस्तारै तपाइहरुकै प्रेरणाले र कमेन्टले सिकाउला 
Read Full Discussion Thread for this article