Posted by: crazy_love September 11, 2013
हारेको मान्छे
Login in to Rate this Post:     0       ?        


प्रिय 36x36 ज्यु,

कथाको शुरुवात नै आकर्षक छ, अझै मिठास त font हरु मिलाएर राख्नु भए झन् राम्रो हुन्थ्यो। शुरुशुरुमा त्यस्तै हुन्छ, तर यसरी नै त बिकास हुने हो लेखाइको। unicodenepali.com मा नेपाली शब्दहरु राम्री सच्याउनु भयो भने कथा पढ्दा रमाइलो लाग्नेछ, कतै कतै शब्द अशुद्ध छन् बाक्यमा। तपाइको लेखाइमा संभाबना छ, लेख्दै जानुस्, पढ्ने हामी छौ।

कमेन्ट आएन भनेर निराश नहुनु होला, साझामा सम्बन्ध बनाउन समय लाग्छ, बनेपछि प्रतिक्रियाहरु आफै आउछन्।

Read Full Discussion Thread for this article