Posted by: instagram September 8, 2013
Buddha was born in Nepal
Login in to Rate this Post:     0       ?        
जून देसको रास्ट्रपिता यौन दुराचारी gay हो । जून देस मा एउटा नारी नाङ्गै 3 घंटा सड़क मा हुदा कसैले वास्ता गर्दैन । जून देस मा 100 मा 100 बॆइमान छन तेस्ता बाट के आस गर्नु । । अब टीवी सीरियल बनेर आई नै सको भने एउटा ले ट्विटर मा sorry भनेर झाडा टार्नु को के अर्थ ।। र दुर्भंग्य हामीले फेसबुक मा बिरोध गर्न बाहेक केइ गर्न सक्दैनौ ।।
Read Full Discussion Thread for this article