Posted by: Gulfe Keto August 29, 2013
गल्फका लाहुरेहरु
Login in to Rate this Post:     0       ?        
युरोप अमेरिका भनौदा ठुला ठुला देश आट्न सकिएन न त  दिमागले न त पुजीँले !!
येसो केहि हुन्छ कि  भनेर गल्फको  डोरी लाहुरे हुन आको, त्यो पनि हुन सकिएन ,हामी त फरकदै छम् जस्ताको तस्तै । एक साल भएनि मजाले साझाको नियमित Viewer भइयो । येसो जाने बेलामा त आफ्ना कुरा राखेर नै जाम भनेर खाता खोलेको साझाको । साथीभाईहरुले येसो देशप्रेमका,देशमै केहि गर्न सकिन्छ भन्ने आत्मबल मिल्ने उत्प्रेरणात्मक सुझाब दिन्छन् कि भनेको ,खै डलरको भाउ १०८ पुग्यो भन्छन् । खै के खै के ।
Read Full Discussion Thread for this article