Posted by: Gulfe Keto August 29, 2013
गल्फका लाहुरेहरु
Login in to Rate this Post:     2       ?         Liked by
सबै साझावासीहरुलाई मेरो नमस्कार !!!
 
प्राय साझा चौतारीमा युरोप र अमेरिकाका कुराहरु मात्र पोस्ट हुन्छन् । हैन हामी गल्फका लाहुरेहरुका कथा,व्यथा एबम् अनुभवहरुपनि येसो साटफेर हुनुपर्यो है ।  हुन त सबै परदेशीहरुका कथा व्यथाहरु उस्तै उस्तै हुन् । तैपनि येसो गल्फसंग सम्बन्धित  कुराहरु पनि समेटीए हाम्रो गल्फे मन केहि राहत पाउथ्यो कि ? 
 
जय नेपाल !!  जय गर्नेको जय होस् !!
Read Full Discussion Thread for this article