Posted by: worldwideweb August 29, 2013
Login in to Rate this Post:
0
?
तिम्रो लागि ज्यान दिन्थे,
मैले हासी हासी,
मलाई छोडी पोइल गैछेउ,
रोज्यौ बसको खलासी !
मैले हासी हासी,
मलाई छोडी पोइल गैछेउ,
रोज्यौ बसको खलासी !