Posted by: jharke August 28, 2013
How do you rate the current CIAA (Akhtiyaar)?
Login in to Rate this Post:     0       ?        
@rahulvai, तपाईंले भनेको कुर मलाई ठीक लाग्यो। अहिलेको अख्तियारको काम काग हेर्दा पनि मलाई पनि धेरै आश लगेको छैन। मेरो एक जना ईन्जिनियर साथी जो अहिले दूर संचारमा काम गर्छ, उस्ले भने अनुसार ४१ करोड को मुद्द फितलो हुन्छ रे। माथि देखी तल सबै त्यहाँ को कर्मचारीले बराबर पैसा त पक्कै खाएनन होला, तर मुद्दा चाँही सबैलाई एकै ठाउँमा राखेर लगाउन कसरी मिल्छ होला र। अख्तियारको काम राम्रो छ, तर मुद्दा हाल्दा र काम गर्दा त्यसको नतिजाको पनि खयाल गरेर काम गर्नु पर्छ, न कि सस्तो प्रचार प्रसारका लागि। लोकमनको बारेमा तपाईंले भन्नु भएको कुरा चाँही साह्रै ठीक हो। आफु पनि पहिला जलस्रोत सचिब रहेका लोकमानलाई प्राधिकरणको बारेमा पक्कै पनि धेरैनै थाहा होला।
Read Full Discussion Thread for this article