Posted by: daum August 28, 2013
4-Liners
Login in to Rate this Post:     0       ?        
आज कता बाट अरुण थापाको गीत सुन्न पुगेछु । "तिमी हेर्छ्यौ भने" बोलको गीत बाट ४-लाईन :

जीउँदै मरेको आभास हुन्छ
जीउनुको के अर्थ नै रह्यो,
जब पीरहरु बरदान झैं भयो
के आशामा जीवन अल्झी नै रह्यो ।।
Read Full Discussion Thread for this article