Posted by: magorkhe1 August 28, 2013
यसरी दुःख दियो मलाई अध्यागमनले
Login in to Rate this Post:     0       ?        
खुरु खुरु काम गरिदिने भए किन छाहिन्थ्यो घुस | झन्झट र चाहिदो नचाहिदो कागजातको माग गरि फलानो दिन आउनुस, हाकिम साब हुनु हुन्न आदि इत्यादि का गजबार ठोकेर दुख दिए पछि इन्द्र बाउ चन्द्र पनि हरिया बिटा तेर्स्याएर काम लिन्थे हामी सर्बसाधारण को के कुरा | आफ्नै जग्गाको मालपोत बुझाउन जादा अतिरिक्त पैसा दिनु पर्ने अनि ठ्याक्क मिलाएर नदिए खुद्रा छैन ? आजभोलि हजारको नोट दिएर  नौ सय फिर्ता पाउने भए पनि खुद्रा छैन हुन्छ ? मेरा एक मित्र इमिग्रेसन का अधिकृत थिए : साताको ५०-६० हजार आउछ भन्थे बिस बर्स अगि उनको काम सहि गर्ने मात्र खेल का खेलाडी पियन बहिदार देखि मुखियाहरु हुन् |
Last edited: 30-Aug-13 07:22 AM
Read Full Discussion Thread for this article